दफा ११
नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गर्न नहुनेः
(१) परिषद्मा नाम दर्ता नगराई कुनै पनि व्यक्तिले
इन्जिनियरिङ व्यवसाय गर्न हुँदैन।
(२) यस ऐन बमोजिम परिषद्मा इन्जिनियरको
नाम दर्ता गर्दा इन्जिनियरलाई तोकिए बमोजिम वर्गीकरण
गर्न सकिनेछ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ११: नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गर्न नहुनेःदफा १२: नाम दर्ताको लागि दरखास्त दिनेदफा १३: दरखास्त उपर छानबिनदफा १४: परीक्षा समिति गठनःदफा १५: नाम दर्ता गर्नेदफा १६: नाम दर्ता प्रमाणपत्र दिनेदफा १७: नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिनेदफा १८: दर्ता किताबबाट नाम हटाउनेदफा १९: प्रमाणपत्र रद्द गर्नेदफा २०: पुन नाम दर्ता गर्ने
परिच्छेद - ७
दफा २९क: व्यावसायिक आचार संहिता पालना गर्नु पर्नेदफा ३०: कसूर तथा दण्ड सजायदफा ३०क: पुनरावेदनदफा ३१: परिषद्को विघटनदफा ३२: विषय समिति तथा अन्य समिति गठन गर्न सक्नेदफा ३३: सदस्यको बैठक भत्ता तथा अन्य सुविधादफा ३४: परिषद्को कर्मचारीदफा ३५: अनुसन्धान तहकिकात तथा मुद्दा चलाउने अधिकारीदफा ३६: नेपाल सरकारसंग सम्पर्कदफा ३७: नियम तथा विनियम बनाउने अधिकारदफा ३७क: बार्षिक प्रतिवेदन पेश गर्नु पर्नेःदफा ३७ख: नेपाल सरकारले परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेदफा ३८: अनुसूचीमा थप गर्न सक्ने